सेयरबजार आजबाट खुल्दै

५ बर्ष अगाडि

आज सोमबारबाट सेयरबजार खोलिने भएको छ ।

कोरोना भाइरस महामारीका कारण सरकारले गत चैत ११ गतेदेखि लकडाउन सुरु गरेसँगै बन्द भएको सेयर बजार तीन महिनाभन्दा लामो समयपछि सोमबारबाट पुनः खोलिने भएको छ । 

यसअघि दुई दिन खुलेको सेयरबजार पुनः बन्द गरिएको थियो ।

सरकारले असार १ देखि नै लकडाउन खुकुलो बनाए पनि धितोपत्र बोर्डले सेयर बजारमा ठूलो गिरावट आउनसक्ने भन्दै सेयर बजार खोल्न अनुमति दिएको थिएन ।

लगानीकर्ताको  चौतर्फी दबाब आज १५ असारदेखि सेयर बजार खोल्न निर्देशन दिएको हो  ।

५ बर्ष अगाडि

प्रतिक्रिया