आजमात्र थपिए ५ सय ९३ कोरोना स्रक्रमित

६ बर्ष अगाडि

नेपालमा गएको  २४ घण्टामा थप ५९३ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको  छ।

योसँगै  सङ्क्रमितको कुल सङ्ख्या ११,७५५ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

तीमध्ये २,६९८ जना निको भएका छन् भने २६ जनाको मृत्यु भएको मन्त्रालयको तथ्याङ्कले देखाएको छ।

अहिलेसम्म प्रदेश नं २ र ५ मा सर्वाधिक सङ्ख्यामा कोभिड १९ भएका व्यक्ति भेटिएका छन्।

६ बर्ष अगाडि

प्रतिक्रिया