पाचँ सयले घट्यो सुनको मुल्य : तोलाको कति?

५ बर्ष अगाडि

आज साताको अन्तिम दिन शुक्रबार सुनको मुल्यमा गिरावट आएको छ ।

९१ हजार १ सयमा पुगेर नयाँ रेकर्ड कायम गरेको सुनको मुल्यमा आज एकै दिन पाचँ  सयले घटेर छापावाला सुन प्रतितोला ९० हजार ६ सयमा कारोबार भइरहेको जनाइएको छ ।

त्यस्तै , तेजाबी सुनको मूल्य ९० हजार १ सय ६० रुपैयामा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ।

भने चाँदी बिहीबारको तुलनामा ५ रुपिँयाले बढेर प्रतितोला ९ सय ४० रुपैयाँमा कारोबार भइरहेको छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया