विदेशी मुद्रा साट्नु छ ? यस्तो छ आजको विनिमय दर

५ बर्ष अगाडि

नेपाल राष्ट्र बैंकले आज शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ ।

राष्ट्र बैंकले आजका लागि अमेरीकि डलरको बिक्री मुल्य १२० रुपैया ७६ पैशा रुपैयाँ तोकेको छ । यस्तै, डलरको खरिददर १२१ रुपैया ३६पैशा तोकिएको राष्ट्र बैंकको भनाइ छ ।

त्यस्तै, कोरियन वन एक सयको  बिक्री मुल्य १० रुपैयाँ ०४पैसा र खरिददर १० रुपैयाँ ०९ पैसा  तोकिएको छ । 

त्यसैगरी, एक कतारी रियालको बिक्री मुल्य  ३३  रुपैयाँ १७ पैसा  र खरिददर ३३ रुपैयाँ ३३ पैसा र  रहेको छ ।

आज एक बहराईन दिनारको बिक्री मुल्य ३१९रुपैयाँ ८२ पैसा र खरिददर ३२१ रुपैयाँ ४१ पैसा र  रहेको छ 

५ बर्ष अगाडि

प्रतिक्रिया