काठमाडौँ- नेपाल स्टक एक्स्चेञ्जका अनुसार आज नेप्से परिसूचक ३.८५ बिन्दुले ओरालो लागेर एक हजार ४०२ बिन्दुमा पुगेको छ । ‘क’ वर्गको शेयर मापन गर्ने सेन्सेटिभ परिसूचकसमेत ०।७६ बिन्दुले घटेको छ ।
कूल १६५ कम्पनीको १६ लाख ७६ हजार ११६ कित्ता शेयर रु ५० करोड ६१ लाख ४२ हजार ८५६ मूल्यमा कारोबार भएको हो ।
व्यापार समूह २.०२, होटल २५।३३, वित्त २.३२, उत्पादन ३०।९७, अन्य समूह १.७६ बिन्दुले बढ्दा बैंकिङ २.५७, विकास बैंक ५।१, जलविद्युत् ७.०८, बीमा ७५.९९, माइक्रो फाइनान्स समूह १२।१७ बिन्दुले ओरालो लाग्दा बजार करिब चार अंकले ओरालो लागेको हो ।
प्रतिक्रिया