काठमाडौं – तिनाउ मिसन डेभलपमेण्ट बैंकको बोनस शेयरको मूल्य समायोजन भएको छ । नेपाल स्टक एक्सचेन्जले आज एक सचुना जारी गर्दै उक्त बैंकको प्रतिशत बोनस शेयरको मूल्य समायोज गरेको हो ।
समायोजन पछि बैंकको मूल्य रू. १६१ तोकिएको छ ।
प्रतिक्रिया