यस्तो छ आजको सुनको मुल्य

५ बर्ष अगाडि

हिजो बुधबार नयाँ रेकर्ड बनाएको सुनको मुल्य आज बिहीबार भने यथावत रहेको छ ।

हिजो छापावाला सुन प्रतितोला ९१ हजार १ सयमा कारोबार भएको सुनको मुल्य आज पनि   सोहि मुल्यमा कारोबार भइरहेको जनाइएको छ ।

त्यस्तै , तेजाबी सुनको मूल्य ९०  हजार ६  सय ६५ रुपैयामा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ।

भने चाँदी  बुधवारको तुलनामा १० रुपिँयाले घटेर  प्रतितोला ९ सय ३५ रुपैयाँमा कारोबार भइरहेको छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया