महालक्ष्मी विकास बैंकद्धारा विद्यालयलाई आर्थिक सहयोग

५ बर्ष अगाडि

महालक्ष्मी विकास बैंकले श्री आनन्द भैरव आधारभुत विद्यालयलाई आर्थिक  सहयोग गरेको छ ।

बैंकले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत शुद्ध खानेपानी व्यवस्थापनका लागि तीन लाख पन्ध्र हजार रुपैयाँको आर्थिक सहयोग गरेको हो ।

बैंकको हेटौंडा शाखाले एक कार्यक्रमका बीच बैंकका शाखा प्रबन्धक शम्भु प्रसाद पराजुलीले रोटरी क्लब अफ हेटौंडाका अध्यक्ष ईन्द्र प्रसाद नेपाललाई एक लाख पचास हजार  रूपैयाँको चेक हस्तान्तरण गरेका हुन ।

५ बर्ष अगाडि

प्रतिक्रिया