नेपाल राष्ट्र बैंकले आज बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ ।
राष्ट्र बैंकले आजका लागि अमेरीकि डलरको बिक्री मुल्य १२१ रुपैया ४५ पैशा रुपैयाँ तोकेको छ । यस्तै, डलरको खरिददर १२० रुपैया ८५ पैशा तोकिएको राष्ट्र बैंकको भनाइ छ ।
त्यस्तै, कोरियन वन एक सयको बिक्री मुल्य १० रुपैयाँ १० पैसा र खरिददर १० रुपैयाँ ०५ पैसा तोकिएको छ ।
त्यसैगरी, एक कतारी रियालको बिक्री मुल्य ३३ रुपैयाँ ३६ पैसा र खरिददर ३३ रुपैयाँ १९ पैसा र रहेको छ ।
आज एक बहराईन दिनारको बिक्री मुल्य ३२१रुपैयाँ ६४ पैसा र खरिददर ३२० रुपैयाँ ०५ पैसा र रहेको छ ।
प्रतिक्रिया