बुधबार सुनको मुल्य बढ्यो :तोलाको कति ?

५ बर्ष अगाडि

आज बुधबार सुनको  मुल्य ५  सयले बृद्धी भएको छ ।

मगंलबार छापावाला सुन प्रतितोला ९० हजार ६ सयमा कारोबार भएको थियो भने आज बुधबार बढेर ९१ हजार १ सयमा कारोबार भइरहेको छ ।

त्यस्तै , तेजाबी सुनको मूल्य ९०  हजार ६  सय ६५ रुपैयामा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ।

भने चाँदी  मंगलबारको तुलनामा ५ रुपिँयाले बढेर  प्रतितोला ९ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया