आजको विदेशी मुद्राको विनिमय दर

५ बर्ष अगाडि

नेपाल राष्ट्र बैंकले आज बुधबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ ।

राष्ट्र बैंकले आजका लागि अमेरीकि डलरको बिक्री मुल्य १२१ रुपैया ३ ४पैशा रुपैयाँ तोकेको छ । यस्तै, डलरको खरिददर १२० रुपैया ७४ 
 पैशा तोकिएको राष्ट्र बैंकको भनाइ छ ।

त्यस्तै, कोरियन वन एक सयको  बिक्री मुल्य १० रुपैयाँ ०४ पैसा र खरिददर ९ रुपैयाँ ९९ पैसा  तोकिएको छ । 

त्यसैगरी, एक कतारी रियालको बिक्री मुल्य  ३३  रुपैयाँ ३३ पैसा  र खरिददर ३३ रुपैयाँ १६ पैसा र  रहेको छ ।

आज एक बहराईन दिनारको बिक्री मुल्य ३२१रुपैयाँ ३५ पैसा र खरिददर ३१९ रुपैयाँ ७६  पैसा र  रहेको छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया