आज सुनको मुल्यमा ४ सयले गिरावट , तोलाको कति ?

५ बर्ष अगाडि

आज मंगलबार सुनको  मुल्यमा ४ सयले गिरावट आएको छ  । 

सोमबार  प्रतितोला ९१  हजारमा कारोबार भएको सुनको मुल्य आज मंगलबार एकै दिन ४ सयले घटेर छापावाला सुन प्रतितोला ९०  हजार ६ सयमा  कारोबार भइरहेको छ ।

त्यस्तै , तेजाबी सुनको मूल्य ९०  हजार १  सय ६० रुपैयामा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ।

भने चाँदी आज मंगलबार १० रुपिँयाले घटेर  प्रतितोला ९ सय ४० रुपैयाँमा कारोबार भइरहेको छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया