काठमाडौं – नेपाल स्टक एक्सचेन्जले लुम्बिनी जनरल इस्योरेन्सको शेयरमूल्य समायोजन गरेको छ । नेप्सेले सोमबार कम्पनीको ८ दशमलव १३ प्रतिशत बोनस शेयरमा मूल्य समायोजन गरेको हो ।
नेप्सेले बोनस शेयर समायोजन पश्चात कम्पनीको नयाँ शेयरमूल्य प्रतिकित्ता रू. ३४६ तोकेको छ ।
प्रतिक्रिया