सुन प्रतितोला ९१ हजारमा कारोबार

५ बर्ष अगाडि

सुनको मुल्य दिन प्रतिदिन बढीरहेको छ ।
आइतबार प्रतितोला ९०  हजार ६ सयमा कारोबार भएको सुनको मुल्य आज सोमवार एकै दिन ४ सयले बढेर छापावाला सुन प्रतितोला ९१  हजार  कारोबार भइरहेको छ ।

यस्तै,त्यसैगरी, तेजाबी सुनको मूल्य ९०  हजार ५ सय ६५ रुपैयामा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ।

भने चाँदी आइतबारको तुलनामा १० रुपैयाले बढेर प्रतितोला ९ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया