नेपाल राष्ट्र बैंकले आज सोमबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ ।
राष्ट्र बैंकले आजका लागि अमेरीकि डलरको बिक्री मुल्य १२२ रुपैया २० पैशा रुपैयाँ तोकेको छ । यस्तै, डलरको खरिददर १२१ रुपैया ६०
पैशा तोकिएको राष्ट्र बैंकको भनाइ छ ।
त्यस्तै, कोरियन वन एक सयको बिक्री मुल्य १० रुपैयाँ ०८ पैसा र खरिददर १० रुपैयाँ ०३ पैसा तोकिएको छ ।
त्यसैगरी, एक कतारी रियालको बिक्री मुल्य ३३ रुपैयाँ २८ पैसा र खरिददर ३३ रुपैयाँ ११ पैसा र रहेको छ ।
आज एक बहराईन दिनारको बिक्री मुल्य ३२४ रुपैयाँ ११ पैसा र खरिददर ३२२ रुपैयाँ ५१ पैसा र रहेको छ ।
प्रतिक्रिया