आजमात्रै ४२१ जना नयाँ संक्रमित , कुल संक्रमितको संख्या ९ हजार नाघ्यो

६ बर्ष अगाडि

नेपालमा विगत २४ घण्टामा थप ४२१ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ । 

योसँगै सङ्क्रमितको कुल सङ्ख्या ९,०२६ पुगेको छ।

संक्रमितमध्ये ३५७ जना पुरुष र ६४ जना महिला रहेका छन् ।

कोरोना संक्रमण निको भएर डिस्चार्ज हुनेको संख्या १७७२ रहेको छ । उनीहरु मध्ये १९४ जना गत चौबिस घण्टामा डिस्चार्ज भएका हुन् ।

६ बर्ष अगाडि

प्रतिक्रिया