काठमाडौं – नेपाल स्टक एक्सचेन्जले शेयर कारोबार अनिश्चितकालिन रुपमा बन्द गर्ने घोषणा गरेको छ । कारोना भाइरसको बढ्दो त्रासलाई दृष्टिगत नेप्से यस्तो निर्णय गरेको हो ।
नेप्से शनिबार एक सुचना जारी गर्दै अर्काे सुचना नआएसम्म शेयर बजार बन्द नै हुने बताएको हो ।
यस्तो छ नेप्सेको सुचना
प्रतिक्रिया