बढ्यो विदेशी मुद्राको भाउ, हेर्नुहोस् आजको विनिमयदर

५ बर्ष अगाडि

नेपाल राष्ट्र बैंकले आज आइतबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ ।

राष्ट्र बैंकले आजका लागि अमेरीकि डलरको बिक्री मुल्य १२२ रुपैया २० पैशा रुपैयाँ तोकेको छ । यस्तै, डलरको खरिददर १२१ रुपैया ६० 
 पैशा तोकिएको राष्ट्र बैंकको भनाइ छ ।

त्यस्तै, कोरियन वन एक सयको  बिक्री मुल्य १० रुपैयाँ ११ पैसा र खरिददर १० रुपैयाँ ०६ पैसा  तोकिएको छ । 

त्यसैगरी, एक कतारी रियालको बिक्री मुल्य  ३३  रुपैयाँ ५६ पैसा  र खरिददर ३३ रुपैयाँ ४० पैसा र  रहेको छ ।

आज एक बहराईन दिनारको बिक्री मुल्य ३२३ रुपैयाँ ६३ पैसा र खरिददर ३२२ रुपैयाँ ०४  पैसा र  रहेको छ ।


 

५ बर्ष अगाडि

प्रतिक्रिया