आज शुक्रबार बढ्यो सुनको मुल्य

५ बर्ष अगाडि

आज साताको अन्तिम दिन शुक्रबार सुनको मुल्यमा एक सय रुपैयाले बृद्धी भएको छ ।

बिहीबार छापाबाल सुन  प्रतितोला ८९ हजार ८ सयमा कारोबार भएको थियो भने आज बढेर ८९ हजार ९ सयमा कारोबार भइरहेको छ ।

यस्तै,त्यसैगरी, तेजाबी सुनको मूल्य ८९ हजार ४ सय ६० रुपैयामा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ।

भने चाँदी बिहीबाररको तुलनामा ५ रुपैयाले घटेर प्रतितोला ९ सय ३० रुपैयाँमा कारोबार भइरहेको छ ।
 

५ बर्ष अगाडि

प्रतिक्रिया