वोमी लघुवित्तको स्थगित साधारण सभा बोलायो

५ बर्ष अगाडि

वोमी लघुवित्त वित्तीय संस्थाको स्थगित आठौं वार्षिक साधारण सभा असार १९ गते बोलाएको छ। 

कम्पनीले २५ प्रतिशत बोनस शेयर र १ दशमलव ३१६ प्रतिशत नगद लाभांश प्रस्ताव गर्नै साधारण सभा बोलाएको हो ।

उक्त लाभांश र साधारण सभा प्रयोजनको लागि कम्पनीले गत फागुन ३० गते देखि चैत १६ गतेसम्म बन्द गरेको छ ।

गत चैत १६ गतेका लागि बोलाएको सभा कोरोनाका कारण स्थिगत भएको थियो ।

कम्पनीको साधारण सभा काभ्रे जिल्लाको बनेपा नगरपालिका– १४ साँगास्थित कम्पनीको केन्द्रीय कार्यलयमा हुनेछ। 

५ बर्ष अगाडि

प्रतिक्रिया