नेपाल राष्ट्र बैंकले आज शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ ।
राष्ट्र बैंकले आजका लागि अमेरीकि डलरको बिक्री मुल्य १२२ रुपैया १३ पैशा रुपैयाँ तोकेको छ । यस्तै, डलरको खरिददर १२१ रुपैया ५३ पैशा तोकिएको राष्ट्र बैंकको भनाइ छ ।
त्यस्तै, कोरियन वन एक सयको बिक्री मुल्य १० रुपैयाँ १० पैसा र खरिददर १० रुपैयाँ ०५ पैसा तोकिएको छ ।
त्यसैगरी, एक कतारी रियालको बिक्री मुल्य ३३ रुपैयाँ ५४ पैसा र खरिददर ३३ रुपैयाँ ३८ पैसा र रहेको छ ।
आज एक बहराईन दिनारको बिक्री मुल्य ३२३ रुपैयाँ ४४ पैसा र खरिददर ३२१ रुपैयाँ ८५ पैसा र रहेको छ ।
प्रतिक्रिया