इटालीबाट नेपाल इन्भेष्टमेन्ट बैंकको पुरै पैसा फिर्ता

५ बर्ष अगाडि

काठमाडौं– नेपाल इन्भेष्टमेन्ट बैंकले इटालीबाट पुरै पैसा फिर्ता पाएको छ । इटालीमा मुद्दा जितेपछि त्यहाँको बैंकबाट पुरै पैसा भुक्तानी पाएको बैंकले जनाएको छ । 


इनभेष्टमेन्ट बैंकले एक विज्ञप्ती जारी गरी बुधबार बिहान र साँझ गरेर दुई किस्तामा पुरै पैसा पाएको जनाएको हो ।


इटलीको अदालतमा परेको तनहुँ हाइड्रोपावर सम्बन्धि मुद्दामा १६ महिनापछि नेपाल इन्भेष्टमेन्ट बैंकले न्याय पाएको थियो । बैंकले गत साता २ अर्ब चार करोड रुपैयाँको मुद्दा जितेको थियो । 
 

५ बर्ष अगाडि

प्रतिक्रिया