यस्तो छ आजको सुनको मुल्य

५ बर्ष अगाडि

आज बिहीबार भने  सुनको मुल्य यथावत रहेको छ ।
बुधबार छापावाला सुनको मूल्य ८९ हजार ८ सयमा कोरोबार भएको थियो भने आज पनि सोहि मुल्यमा कारोबार भइरहेको छ ।

त्यसैगरी, तेजाबी सुनको मूल्य ८९ हजार ३ सय ६५ रुपैयामा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ।

भने चाँदी  बुधबारको तुलनामा ५ रुपैयाले बढेर प्रतितोला ९ सय ३५ रुपैयाँमा कारोबार भइरहेको छ ।
 

५ बर्ष अगाडि

प्रतिक्रिया