समीट लघुवित्तले बोलायो साधारण सभा

५ बर्ष अगाडि

समीट लघुवित्त वित्तीय संस्था लिमिटेडले विशेष साधारण बोलाएको छ  ।

समीट लघुवित्त वित्तीय संस्था लिमिटेड र सजिलो लघुवित्त वित्तीय संस्था लिमिटेड एक आपसमा गाभिने सम्बन्धि सहमतिपत्रमा हस्ताक्षर भइसकेको छ ।

सोही प्रस्ताव पारित गर्न संस्थाले विशेष साधारण सभा बोलाएको हो ।

कम्पनीको साधारण सभा असार २१ गते आइतबार होटेल सि.टी पार्टी प्यालेस, विर्तामोड, झापामा बिहान १०:३० बजे हुनेछ ।


 

५ बर्ष अगाडि

प्रतिक्रिया