ङादी ग्रुुप पावरले बोलायो साधारण सभा

५ बर्ष अगाडि

ङादी ग्रुुप पावर लिमिटेडको बिशेष कारणले स्थगित छैठौ वार्षिक साधारण सभा असार १० गते बोलाएको छ  ।

कम्पनीले गत आवको  २०७५\७६ को मुनाफाबाट कर सहित प्रस्तावित १० प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव पारित गर्नेछ।

हाल उक्त कम्पनीको चुक्तापूँजी ५३ करोड ५५ लाख ५४ हजार रहेको छ । 

साधारण सभा र लाभांश प्रयोजनका लागि कम्पनीले फागुन १५ गते बुक क्लोज गरेको थियो। फागुन १४ गतेसम्म कायम शेयरधनीले लाभांश पाउनेछन्। ।

कम्पनीको  साधारण सभा कम्पनीको रजिष्ट्रार कार्यालय, अनामनगर, काठमाडौंमा विहान १० बजे  हुनेछ ।
 

५ बर्ष अगाडि

प्रतिक्रिया