एक्सेल डेभलपमेन्ट बैंकले बोलायो साधारण सभा

५ बर्ष अगाडि

एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडले वार्षिक साधारण सभा  बोलाएको छ ।

कम्पनीले  गत आवको  २०७५\०७६ को मुनाफाबाट आफ्ना शेयरधनीहरूलाई  १७.१० प्रतिशत बोनस शेयर र कर प्रयोजन ०.९० प्रतिशत गरी कूल १८ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव गर्ने साधारण सभा बोलाएको हो ।
।यस्तै, सभामा बैंकले बोनस वितरणपछि कायम हुने चुक्ता पूँजी ८१ करोड ११ लाख २१ हजार २२४ रुपैयाँको ३० प्रतिशतले हुन आउने २४ करोड ३३ लाख ३६ हजार ३६७ रुपैयाँको हकप्रद शेयर जारी गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।

कम्पनीको १४ औं वार्षिक साधारण सभा असार १४ गते आइतबार होटेल टाईमलेस, मुमेन्टस, विर्तामोड, झापामा अपरान्ह १ बजे हुनेछ । 

५ बर्ष अगाडि

प्रतिक्रिया