मिर्मिरे लघुवित्तको बोनस शेयर सुचिकृत, अब कारोबार गर्न सकिने

५ बर्ष अगाडि

काठमाडौं –  मिर्मिरे लघुवित्त वित्तिय सस्थाको बोनस शेयर नेपाल स्टक एक्सचेन्जमा दर्ता भएको छ । उक्त लघुविक्तको ५ लाख ७९ हजार ५३८ दशमलव ८० कित्ता बोनस शेयर बुधवार नेप्सेमा दर्ता भएको हो । 
यासँगै अब उक्त लघुवित्तको बोनस शेयरको पनि दोस्रो बजारमा खरिद बिक्री गर्न सकिने छ । हाल शेयर बजार बन्द रहेको छ । बजार खुलेपछि कारोबार गर्न सकिने बताइएको छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया