आज बुधबार सुनको मुल्यमा बृद्धी भएको छ ।
मंगलबार छापावाला सुनको मूल्य ८९ हजार ७ सयमा कोरोबार भएको थियो भने आज एक सयले बढेर ८९ हजार ८ सयमा कोरोबार भइरहेको छ ।
त्यसैगरी, तेजाबी सुनको मूल्य ८९ हजार ३ सय ६५ रुपैयामा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ।
भने चाँदी मुल्यमा बुधबारको तुलनामा ५ रुपैयाले बढेर प्रतितोला ९ सय ३० रुपैयाँमा कारोबार भइरहेको छ ।
प्रतिक्रिया