आजको विदेशी मुद्राको विनिमयदर कति ?

५ बर्ष अगाडि

नेपाल राष्ट्र बैंकले आज बुधबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ ।

राष्ट्र बैंकले आजका लागि अमेरीकि डलरको बिक्री मुल्य १२२ रुपैया २४ पैशा रुपैयाँ तोकेको छ । यस्तै, डलरको खरिददर १२१ रुपैया ६४ पैशा तोकिएको राष्ट्र बैंकको भनाइ छ ।

त्यस्तै, कोरियन वन एक सयको  बिक्री मुल्य १० रुपैयाँ ०९ पैसा र खरिददर १० रुपैयाँ ०४ पैसा  तोकिएको छ । 

त्यसैगरी, एक कतारी रियालको बिक्री मुल्य  ३३  रुपैयाँ ५७ पैसा  र खरिददर ३३ रुपैयाँ ४१ पैसा र  रहेको छ ।

आज एक बहराईन दिनारको बिक्री मुल्य ३२३ रुपैयाँ ७४ पैसा र खरिददर ३२२ रुपैयाँ १५ पैसा र  रहेको छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया