नेपालमा  थप ३८० जनामा कोरोना सङ्क्रमण पुष्टि

६ बर्ष अगाडि

नेपालमा  थप ३८० जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जानकारी दिएको छ।

योसँगै  सङ्क्रमितको कुल सङ्ख्या ६,५९१ पुगेको छ। उनीहरु मध्ये ४९९ जना महिला र ६०९२ जना पुरुष रहेका छन् ।

तीमध्ये १,१५८ जना निको भएका छन् भने १९ जनाको मृत्यु भएको मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले जानकारी दिए।

अहिलेसम्म ७७ मध्ये ७३ जिल्लामा कोभिड १९ पुगेको पुष्टि भएको छ।

६ बर्ष अगाडि

प्रतिक्रिया