१६ कम्पनीको रु. ४ अर्ब ३० करोडको आईपीओ आउँदै, कुन कम्पनीको कति ?

५ बर्ष अगाडि

काठमाडौं – नेपाल धितोपत्र बोर्ड (सेबोनमा) मा ४ करोड ३० लाख २ हजार २६० कित्ता सर्वसाधारण शेयर (आईपीओ) स्वीकृतिका लागि पाइप लाइनमा रहेका छन् । बिभिन्न क्षेत्रका १६ कम्पनीको रू. ४ अर्ब ३० करोड २ लाख २६ हजार बराबरबको आईपीओ बोर्डमा स्वीकृतिका लागि पाइपलाइनमा रहेका हुन् ।
प्राइपलाइनमा रहेका मध्ये अधिकांश  जलविद्युत कम्पनी रहेका छन् । यस्तै, एक बीमा कम्पनी, एक मर्चेन्ट बैंक, २ लघुवित्त लगायतका कम्पनीको आईपीओ पनि पाइपलाइनमा रहेको छ । ती मध्ये सबैभन्दा बढी आईपीओ मध्य भोटेकोशी जलविद्युत कम्पनीको रहेको छ । उक्त कम्पनीले  रू. १ करोड ५० कित्ता अर्थात रू. १ अर्ब ५० करोड बराबरको आईपीईओ ल्याउन लागेको हो । 

कुन कम्पनीको कति आईपीओ पाइपलाइनमा

५ बर्ष अगाडि

प्रतिक्रिया