दुई दिनसम्म यथावत सुनको मुल्य आज बढ्यो

५ बर्ष अगाडि

दुई दिनसम्म यथावत रहेको सुनको मुल्य आज सोमबार भने एक सयले बढेको छ ।
आज  छापावाला सुनको मूल्य ८९ हजार ७ सयमा कारोबार भइरहेको छ।आइतबार प्रतितोला ८९ हजार ६ सय मा कारोबार भएको थियो ।

त्यसैगरी, तेजाबी सुनको मूल्य ८९ हजार २ सय ६५ रुपैयामा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ।

भने चाँदी आइतबारको  तुलनामा १० रुपैयाले घटेर  प्रतितोला ९ सय २५  रुपैयाँमा कायम भएको छ । 
 

५ बर्ष अगाडि

प्रतिक्रिया