लडाउनलाई दृष्टिगत गर्दै नेपाल इन्भेष्टमेन्ट बैंकले आज सोमबार आफ्ना ७९ शाखाहरु खुल्ला गर्ने भएको छ ।
बैंकले काठमाडौं उपत्यका २६ सहित सातै प्रदेशका बिभिन्न शाखाहरुलाई तोकिएका समयमा खुल्ला गर्ने सुचना जारी गरेको छ ।
कोरोना भाइरसलाई नियन्त्रण गर्न लगाइएको लकडाउनलाई दृष्टिगत गर्दै बैंकले हरेक बार फरक फरक शाखा कार्यलय सञ्चालन गर्दै आएको छ ।
यी हुन् आज खुल्ला हुने शाखा कार्यालयहरुः


प्रतिक्रिया