नेपाल राष्ट्र बैंकले आज सोमबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ ।
राष्ट्र बैंकले आजका लागि अमेरीकि डलरको बिक्री मुल्य १२१ रुपैया ६५ पैशा रुपैयाँ तोकेको छ । यस्तै, डलरको खरिददर १२१ रुपैया ५ पैशा तोकिएको राष्ट्र बैंकको भनाइ छ ।
त्यस्तै, कोरियन वन एक सयको बिक्री मुल्य १० रुपैयाँ ११ पैसा र खरिददर १० रुपैयाँ ०६ पैसा तोकिएको छ ।
त्यसैगरी, एक कतारी रियालको बिक्री मुल्य ३३ रुपैयाँ ४० पैसा र खरिददर ३३ रुपैयाँ २४ पैसा र रहेको छ ।
आज एक बहराईन दिनारको बिक्री मुल्य ३२२ रुपैयाँ ६४ पैसा र खरिददर ३२१ रुपैयाँ ०५ पैसा र रहेको छ ।
प्रतिक्रिया