आइतबार सुनको मुल्य :तोलाको कति ?

५ बर्ष अगाडि

आज साताको पहिलो  दिन आइतबार पनि सुनको मुल्य यथावत रहेको छ ।
 शुक्रबार  छापावाला सुनको मूल्य ८९ हजार ६ सयमा कोरोबार भएको थियो भने आज पनि सोहि मुल्यमा कोरोबार भइरहेको छ ।

त्यसैगरी, तेजाबी सुनको मूल्य ८९ हजार १ सय ६५ रुपैयामा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ।

भने चाँदी मुल्य पनि यथावत रहि प्रतितोला ९ सय ३५ रुपैयाँमा कारोबार भइरहेको छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया