नेशनल हाइड्रोपावरले बोलायो साधारण सभा

५ बर्ष अगाडि

नेशनल हाइड्रोपावर कम्पनी लिमिटेडले आफ्नो  वार्षिक साधारण सभा बोलाएको छ ।
कम्पनीले गत आवको २०७५\७६ को वार्षिक प्रतिवेदन,  लेखापरीक्षण प्रतिवेदन, लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक तोक्ने लगायतका एजेन्डाहरूमा छलफल गर्नैका लागि साधारण  सभा बोलाएको हो ।

कम्पनीको २३ औंं वार्षिक साधारण सभा असार २१ गते आइतबार पानस पार्टी प्यालेस, धापासी, काठमाडौँमा बिहान १० बजेबाट  हुनेछ ।

५ बर्ष अगाडि

प्रतिक्रिया