यस्तो छ विदेशी मुद्राको आजको विनिमयदर

५ बर्ष अगाडि

नेपाल राष्ट्र बैंकले आज आइतबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ ।

राष्ट्र बैंकले आजका लागि अमेरीकि डलरको बिक्री मुल्य १२१ रुपैया ६५ पैशा रुपैयाँ तोकेको छ । यस्तै, डलरको खरिददर १२१ रुपैया ५ पैशा तोकिएको राष्ट्र बैंकको भनाइ छ ।

त्यस्तै, कोरियन वन एक सयको  बिक्री मुल्य १० रुपैयाँ १२ पैसा र खरिददर १० रुपैयाँ ७ पैसा  तोकिएको छ । 

त्यसैगरी, एक कतारी रियालको बिक्री मुल्य  ३३  रुपैयाँ ४१ पैसा  र खरिददर ३३ रुपैयाँ २५ पैसा र  रहेको छ ।

आज एक बहराईन दिनारको बिक्री मुल्य ३२० रुपैयाँ ५८ पैसा र खरिददर ३२२ रुपैयाँ १७  पैसा र  रहेको छ ।
 

५ बर्ष अगाडि

प्रतिक्रिया