सरकारले घटायो चार्टर्ड उडानको भाडा (सूचीसहित)

६ बर्ष अगाडि

सरकारले विदेशमा रहेका नेपालीलाई स्वदेश फर्काउँदा तोकिएको चार्टर्ड उडानको भाडा घटाएको छ। 

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले विदेशबाट उद्धार गरी ल्याउन केही दिनअघि तोकेको भाडा केही घटाएको हो ।

मन्त्रालयले बुधबार विदेशबाट उद्धार गर्न उडान तालिका तथा भाडा निर्धारण गरेको थियो। 
तर भाडा निर्धारण गरेपछि चौतर्फी आलोचना  भएपछि सरकार पछि हटेको हो। समायोजित भाडादरमा केही गन्तव्यको भाडा कायमै राखिएको भने केही गन्तब्यको घटाइएको छ।

६ बर्ष अगाडि

प्रतिक्रिया