काठमाडौं– बैंक अफ काठमाण्डु लिमिटेडको सहायक कम्पनि बि.ओ.के क्यापिटल मार्केट लिमिटेडको ५९औं संचालक समितिको बैठकले महेश मिश्रलाई संचालक समितिको अध्यक्ष पदमा नियुक्त गरेको छ ।
साथै उक्त बैठकबाट बि.ओ.के क्यापिटल मार्केट लिमिटेडको संचालकमा चन्द्र राज शर्मालाई नियुक्त गरेको छ ।
शर्मा बैंक अफ काठमाण्डु लिमिटेडको तर्फबाट क्यापिटलको संचालकमा नियुक्त भएका हुन् ।
प्रतिक्रिया