नेपालमा बितेको २४ घण्टामा थप ४४८ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जानकारी दिएको छ।
योसँगै देशभरि पुष्टि भएका सङ्क्रमितको कुल सङ्ख्या ५,०६२ पुगेको छ।
तीमध्ये ८७७जना निको भएका छन् भने १५ जनाको मृत्यु भएको छ।
प्रतिक्रिया