यस्तो छ आज सुनको मुल्य

५ बर्ष अगाडि

आज साताको अन्तिम दिन शुक्रबार सुनको मुल्य यथावत रहेको छ ।
हिजो  बिहीबार  छापावाला सुनको मूल्य ८९ हजार ६ सयमा कोरोबार भएको थियो भने आज पनि सोहि मुल्यमा कोरोबार भइरहेको छ ।

त्यसैगरी, तेजाबी सुनको मूल्य ८९ हजार १ सय ६५ रुपैयामा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ।

भने चाँदी बिहीबारको तुलनामा १५ रुपैयाले घटेर प्रतितोला ९ सय ३५  रुपैयाँमा कायम भएको छ । 

५ बर्ष अगाडि

प्रतिक्रिया