बेष्ट फाइनान्स कम्पनीले २३औँ वार्षिक साधारण बोलाएको छ ।
कम्पनीले गत आवको २०७५र७६ को वार्षिक प्रतिवेदनमाथि छलफल, चालू आर्थिक वर्षको लागि लेखा परिक्षक नियुक्ती र बिभिन्न बिषयमा छलफल गर्नै
साधारण सभा बोलाएको हो ।
साधारण सभा प्रयोजनका लागि असार ३ गते एक दिन बुक क्लोज गर्नैछ । त्यसकारण असार २ गतेसम्म नेप्सेमा कारोबार भई शेयरधनी कायम रहने लगानीकर्ताले मात्र साधारण सभामा सहभागि जनाउन सक्नेछन ।
कम्पनीको साधारण सभा असार १८ गते संस्थाको केन्द्रीय कार्यालय कमलादी काठमाडौँमा बिहान ११ बजे हुनेछ ।
प्रतिक्रिया