सजिलो लघुवित्तले बोलायो साधारण सभा

५ बर्ष अगाडि

सजिलो लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो वार्षिक साधारण सभा बोलाएको छ ।

सजिलो लघुवित्त र समिट लघुवित्तबीच एक आपसमा गाभ्नेरगाभिने मर्जर सम्बन्धमा गरिएको समझदारीपत्रको अनुमोदन गर्ने साधारण सभा बोलाएको हो ।

कम्पनीको  दोश्रो वार्षिक साधारण सभा असार २१ गते आइतबार दियालो फुडल्याण्ड,टोखा(५ बसुन्धारा, काठमाडौंमा बिहान ९ बजे हुनेछ ।

५ बर्ष अगाडि

प्रतिक्रिया