हिमालयन बैकंका आज २२ शाखा खुला रहने

५ बर्ष अगाडि

 
लकडाउनलाई दृष्टिगत गर्दै हिमालयन बैकंले आज शुक्रबार २२ शाखा खुल्ला गर्ने भएको छ ।

बैंकले सातै प्रदेशका बिभिन्न ठाउँका उक्त शाखाहरुलाई  ११  देखि २ बजेसम्म खुल्ला रहने जानकारी दिएको हो । 

कोरोना भाइरसलाई नियन्त्रण गर्न लगाइएको लकडाउनलाई दृष्टिगत गर्दै बैंकले हरेक बार फरक फरक शाखा कार्यलय सञ्चालन गर्दै आएको छ ।

यी हुन् आज खुल्ला हुने शाखा कार्यालयहरु:

५ बर्ष अगाडि

प्रतिक्रिया