आजको विदेशी मुद्राको विनिमयदर ?

५ बर्ष अगाडि

नेपाल राष्ट्र बैंकले आज शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ ।

राष्ट्र बैंकले आजका लागि अमेरीकि डलरको बिक्री मुल्य १२१रुपैया ५६ पैशा रुपैयाँ तोकेको छ । यस्तै, डलरको खरिददर १२०रुपैया ९६ पैशा तोकिएको राष्ट्र बैंकको भनाइ छ ।

त्यस्तै, कोरियन वन एक सयको  बिक्री मुल्य १० रुपैयाँ १६ पैसा र खरिददर १० रुपैयाँ ११ पैसा  तोकिएको छ । 

त्यसैगरी, एक कतारी रियालको बिक्री मुल्य  ३२  रुपैयाँ ९४ पैसा  र खरिददर ३३ रुपैयाँ १० पैसा र  रहेको छ ।

आज एक बहराईन दिनारको बिक्री मुल्य ३२० रुपैयाँ ३३ पैसा र खरिददर ३२१ रुपैयाँ ९२ पैसा र  रहेको छ ।


 

५ बर्ष अगाडि

प्रतिक्रिया