नागरिक लगानी कोषले बोलायो साधारण सभा

५ बर्ष अगाडि

नागरिक लगानी कोषले आफ्नो साधारण सभा आह्वान गरेको छ ।

कम्पनीले आर्थिक बर्ष ७५र७६ को मुनाफाबाट २२ प्रतिशत बोनस शेयर र १.१६ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गर्नै साधारण सभा आह्वान गरेको हो ।

कोषले साधारणसभा प्रयोजनको लागि असार १० गते बुक क्लोज गर्ने निर्णय गरेको छ । 

असार ९ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने छन् ।

 कम्पनीको साधाण सभा  असार २० गते शनिवार नयाँ बानेश्वर स्थित कोषको पुरानो भवन बोलाएको छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया