नेपाल इन्भेष्टमेन्ट बैंकको आज यी शाखा खुला रहने

५ बर्ष अगाडि

लडाउनलाई दृष्टिगत गर्दै नेपाल इन्भेष्टमेन्ट बैंकले आज बिहीबार आफ्ना ७५  शाखाहरु खुल्ला गर्ने भएको छ । बैंकले काठमाडौं उपत्यका १३ सहित सातै प्रदेशका बिभिन्न शाखाहरुलाई तोकिएका समयमा खुल्ला गर्ने सुचना जारी गरेको छ । 
कोरोना भाइरसलाई नियन्त्रण गर्न लगाइएको लकडाउनलाई दृष्टिगत गर्दै बैंकले हरेक बार फरक फरक शाखा कार्यलय सञ्चालन गर्दै आएको छ । 

यी हुन् आज खुल्ला हुने शाखा कार्यालयहरुः

 

५ बर्ष अगाडि

प्रतिक्रिया