सवारी साधानमा जोर बिजोर प्रणाली लागू, बिहीबारदेखि नै कार्यान्वयन

५ बर्ष अगाडि

काठमाडौं – सरकारले लकडाउन खुकुलो गर्दै निजी सवारी साधानमा जोर बिजोर प्रणाली लागू गर्ने भएको छ । बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको हो । 
यो बिहीबारदेखि नै लागू हुनेछ । जोर नम्बरका गाडी जोर गतेमा चल्न पाउने छन् । यस्तै, बिजोर नम्बर भएको गाडीहरु बिजोर गतै नै चल्न पाउने छन् । 
यस्तै, सरकारले सुरक्षाका मापदण्ड पुरा गरेर सबै प्रकारका पसलहरुलाई पनि खोल्न दिने निर्णय गरेको छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया