एसईई परिक्षा नगर्ने सरकारको घोषणा

६ बर्ष अगाडि

काठमाडौं – अन्तत यस पटकको एसईई परिक्षा नहुने  भएको छ । बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको हो ।
अब विद्यालयको आन्तरिक मूल्यांकनको आधारमा विद्यार्थीको ग्रेड निर्धारण गरिने बताइएको छ  ।
गत चैत ६ गते हुने कक्षा भनिएको एसइई परीक्षा कोरोना जोखिमका कारण बन्द गरिएको थियो । अब सम्बन्धीत विद्यालयहरूले आन्तरिम मूल्यांकनको नम्बर परीक्षा बोर्डमा पठाउने र त्यसकै आधारमा नतिजा सार्वजनिक गरिने बताइएको छ ।

६ बर्ष अगाडि

प्रतिक्रिया