सिद्धार्थ इन्स्योरेन्सको एजीएम असार १३ गते हुने

५ बर्ष अगाडि

काठमाडौं – सिद्धार्थ इन्स्योरेन्सको १८ औं बार्षिक साधारण सभा आगामी असार १३ गते हुने भएको छ । जेठ २७ गते बसेको सञ्चालक समितिको बैठकले उक्त दिनमा साधारण सभा बस्ने निर्णय गरेको हो । 
कम्पनीको गत चैत २८ गते साधारण सभा बस्ने भनिएको थियो । तर, कोरोना भाइरस र लकडाउनका कारण उक्त समयमा साधारण्भा सभा स्थगित गरिएको थियो । 
कम्पनीले पूर्व निर्धारित विषयहरुमाथि छलफल गर्ने गरि सभा बोलाएको हो । असार १८ गते  विहान ११  बजे कम्पनीको भवन केन्द्रिय कार्यालय बबरमहल, काठमाडौंमा बस्नेछन् । 
 

५ बर्ष अगाडि

प्रतिक्रिया